शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

नोबेल पुरस्कार विजेताको घोषणा

Advertisement
याे वर्ष दिइने नोबेल पुरस्कारको विजेताहरूको घोषणा गरिएको छ । कोभिड १९ विरुद्धको खोप बनाउन प्रभावकारी भूमिका निर्वाह गरेका औषधि शास्त्र क्षेत्रका कैटालिन कारिको र ड्रु विसमेनलाई यो पुरस्कार दिन लागिएको आयोजकले जानकारी गराएको छ ।
स्मरण रहोस् सबैभन्दा पहिलो नोबेल पुरस्कार सन् १९०१मा एक्स रे को खोज गरेबापत विल्हेम रान्टगनलाई दिइएको थियो । सुरुमा यो पुरस्कार भौतिक शास्त्र, रसायनशास्त्र, मनोविज्ञान, औषधि शास्त्र, साहित्य र शान्तिको क्षेत्रमा विशेष योगदान पुराएकाहरूलाई दिइन्थ्यो। सन् १९६८ पछि अर्थशास्त्रको क्षेत्रमा योगदान पराउने व्यक्तित्वलाई पनि दिन थालिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search