शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

आउट ल अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आउने

Advertisement

रिंकु बस्नेत

काठमाडौँ, कार्तिक २ गते । शशाङ्क खड्का, अमित अग्रहरी र विनोद कठायतले निर्माण गरेको आउट ल लाई सेवेन सिजले खरिद गरेसँगै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धामा आउने छ । ‘कबड्डी ४’, ‘जारी’, ‘महापुरुष’ जस्ता नेपाली फिल्महरूले अन्तर्राष्ट्रिय बजारमा राम्रो कमाइसँगै यो फिल्म पनि त्यो प्रतिस्पर्धामा उत्रिने अनुमान गरिएको छ ।

यति बेला नेपाली फिल्मको विदेश प्रदर्शन अधिकार खरिद गर्ने मामलामा सेभेन सिज इन्टरटेनमेन्ट सबैभन्दा अगाडि देखिएको छ । यसले आउट ल लाई खरिद गरेसँगै चाडै नै प्रदर्शनको मिति तोकिने निर्माता शशाङ्क खड्का बताउँछन् ।

विक्कि महर्जनले निर्देशन गरेको फिल्म आउट लमा नवीन गुरुङको छायाङ्कन तथा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, सोनी लगुन्, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठी लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search