शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

बृहद नागरिक आन्दोलनद्वारा काठमाण्डौमा इजरायली दूतावास अगाडि प्रदर्शन

Advertisement

काठमाडौँ, कार्तिक ३ गते । बृहद नागरिक आन्दोलनद्वारा काठमाण्डौमा इजरायली दूतावास अगाडि प्रदर्शन गरिएको छ । गाजामा अस्पताल सहित सर्वत्र बम वर्षा गरेर नरसंहार तथा मानव अधिकारको गम्भीर उल्लङ्घन गरेकोमा भर्त्सना गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

पर्दशनकारीहरुले तत्काल युद्ध विराम गर्न र प्यालेस्टाइनी जनताको स्वाधीनताको ग्यारेन्टी र सम्मान गर्न माग गर्दै नेपाल सरकारसँग छिटो यसबारे प्रस्ट धारणा ल्याउन आग्रह गरेका छन् ।

बृहद नागरिक आन्दोलनले एउटा पर्चा जारी गर्दै भनेको छ, ‘इजरायल–प्यालेष्टाइन सङ्कट सम्यक् समाधानको पहलको सट्टा निहत्था प्यालेष्टाइनी नागरिकमाथि अत्याचार र संहार जारी राख्ने क्षेत्रीय र विश्व–शक्तिहरूको हामी कडा शब्दमा निन्दा गर्दछौँ ।’

नागरिकको आन्दोलनको प्रदर्शनमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमी, राजेन्द्र महर्जन समेत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search