शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

इजरायल–हमास युद्धले मध्यपूर्वमा तनाव

Advertisement

कात्तिक २२, काठमाडौँ । इजरायल–हमासबीच जारी युद्धका कारण मध्यपूर्वमा तनाव बढ्दै गइरहेको छ ।

इराक र सिरियामा रहेका अमेरिकी सैन्य अखडाहरूमा धेरै हमला भएको रोयटर्सले जनाएको छ ।

मंगलबार पनि उत्तरी इराकको इरबिल विमानस्थलमा तीनवटा ड्रोन खसालिएका छन् । त्यहाँ अमेरिकी सैनिक र अन्तर्राष्ट्रिय सैनिकहरू तैनाथ रहेको बताइएको छ ।

अल मायादीन न्युज नेटवर्कले सिरियाको अल–खदर क्षेत्रमा रहेको अमेरिकी सैन्य शिविरमा आत्मघाती ड्रोन हमला गरिएको दाबी गरेको छ ।

हालसम्म कुनै समूह वा व्यक्तिले यस आक्रमणको जिम्मेवारी लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search