शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

केनको गोलमा बायर्न म्युनिख विजयी

Advertisement

 

काठमाडौँ, ९ मङ्सिर । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले क्लोन क्लबलाई पराजित गरेको छ ।

गए राती सम्पन्न खेलमा बायर्न म्युनिखले क्लोमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखको जितमा खेलको २०औँ मिनेटमा ह्यारी केनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । ह्यारी केनको यस सिजनको लिगमा यो १८औँ गोल हो ।

यो जितपछि बायर्न म्युनिख लिगको शीर्ष स्थानमा उक्लिएको छ । बायर्नको १२ खेलमा ३२ अङ्क भएको छ । त्यस्तै एक खेल कम खेलेको लेभरकुसेनको ३१ अङ्क रहेको छ ।

त्यसै गरी क्लोन भने १२ खेलमा ६ अङ्कसहित पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search