शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

आदेश र निर्देशनले कुनै भ्रष्टाचारको फाइल खुल्छ र बन्द हुन्छ त्यहाँ कानुनको शासन हुन्न

Advertisement

– केशव प्रसाद भट्टराई

जव कुनै प्रधानमन्त्री र गृहमन्त्रीको निर्णय,आदेश र निर्देशनले कुनै भ्रष्टाचारको फाइल खुल्छ र बन्द हुन्छ,
त्यहाँ कानुनको शासन हुन्न I

प्रजातन्त्र हुन्न I

राज्यका वैधानिक संरचनाले काम गरिरहेका हुन्नन् I

त्यहाँ व्यक्ति वा समूह विशेषको हुकुमी शासन हुन्छ I

कानुनको शासनमा प्रधानमन्त्री र मन्त्रीहरू आफू भ्रष्टाचारमा संलग्न छैनन् भने भ्रष्टाचार नियन्त्रण सम्बन्धी राज्य संरचनाहरू स्वत: क्रियाशील हुन्छन् I

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search