शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

मत्स्छेनारायण मन्दिरमा आयोजना भएको राष्ट्रिय लाखे नाच प्रदर्शनीमा दोलखाको लाखेलाइ भव्य स्वागत

Advertisement

काठमाडौंको चन्द्रागिरी नगरपालिकाको धार्मिकस्थल मत्स्छेनारायण मन्दिरमा आयोजना भएको राष्ट्रिय लाखे नाच प्रदर्शनीमा ऐतिहासिक,धार्मिक, साँस्कृतिक एवम् सम्पदा वस्तिको रुपमा रहेको भीमेश्वर नगरपालिकाको वडा नं २ को दोलखा बजार अर्थात द्वाल्खा बजारबाट वडा नं २ को संयोजनमा र वाराणशी सहयोगी हातहरुको ब्यवस्थापनमा वडाध्यक्ष स्टालिन श्रेष्ठ ज्यूको नेतृत्वमा आफ्नो मौलिक साँस्कृतिक परम्परा बोकेको विभिन्न किसिमको लाखे सफल रुपमा प्रदर्शन गरी आफ्नो मौलिक परम्परा र संस्कृतिको परिचय दिने कार्य गरेकोमा सबैलाई धन्यवाद दिदै र वडाध्यक्षज्यू बाट आगामी वर्ष २०८२मा द्वाल्खामा राष्ट्रव्यापी वृहत् लाखे नाच प्रदर्शनीको उदघोष गर्नुभएकोमा र पुर्व वडाध्यक्ष विराज श्रेष्ठबाट द्वाल्खाको लाखे नाचको परिचय र मौलिक विशेषताको बारेमा उजागर गर्नुभएकोमा विशेष धन्यवादका साथै सहयोग गर्नुहुने सबै दोलखालीमा हार्दिक धन्यवाद भन्दै हामीले हाम्रो संस्कृति परम्परा र धार्मिक बिषयसंग संबन्धित कार्यमा सहयोग लिदा र दिदा हाम्रो आफ्नो धार्मिक साँस्कृतिक परम्परा र मौलिकतालाई सर्वोपरि र महत्व दिनको लागि विशेष ध्यान दिइयोस् भन्ने कुरा राख्न चाहन्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search