शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

शिक्षा मन्त्रालयका कर्मचारीका लागि स्वजागरण कार्यक्रम २०८१ मङ्सिर २८ गते सम्पन्न

Advertisement

शिक्षामा स्वजागरण–शिक्षा मन्त्रालय, सिंहदरबार ।


शिक्षा मन्त्रालयका कर्मचारीका लागि स्वजागरण कार्यक्रम २०८१ मङ्सिर २८ गते सम्पन्न भएको छ ।
कार्यक्रममा श्रद्धेय भानु गुरुदेवले खुसी, स्वास्थ्य र शान्तिको जागरण नै स्वजागरण भएको प्रष्ट पार्दै स्वजागरणले समृद्धि, स्वतन्त्रता र स्वभिमानका लागि काम गर्ने बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउन गरेको घोषणलाई बृहत रुपमा मनाउँदै नेपालले यसबाट फाइदा दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा श्रद्धेय रमेश गुरुदेवले स्वजागरण ध्यानविधिको प्रयोग गर्नुभएको थियो ।


कार्यक्रममा शिक्षा मन्त्री विद्या भट्टराईले भन्नुभयो– ‘मुलुकमा केही गर्न सकिन्छ भन्नका लागि सबैभन्दा पहिले आत्मविश्वास जगाउनु पर्छ, त्यसका लागि स्वजागरणले काम गर्ने रहेछ ।’

शिक्षा मन्त्रालयमा भएको कार्यक्रममा शिक्षा मन्त्री, शिक्षा सचिव, मन्त्रालयका सहसचिव, उपसचिवलगायतका ५० भन्दा बढी कर्मचारीहरू सहभागी थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search