शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

देशमा राजनैतिक स्थायित्वकाे लागि भएकाे नेकपा एमाले र नेपाली कांग्रेस बिचकाे गठबन्धन

Advertisement

माघ ३ दोलखा । देशमा राजनैतिक स्थायित्वकाे लागि भएकाे नेकपा एमाले र नेपाली कांग्रेस बिचकाे गठबन्धन सरकारले आउँदा आर्थिक बर्षबाट जनताले अपेक्षा गरेकाे कार्यक्रम ल्याउने जनाएको छ ।

विगतकाे सरकारले जनमुखी कार्यक्रम ल्याउन नसक्दा निरास बनेका नागरिकको भावनालाई आत्मसात गर्दै बर्तमान सरकारले नयाँ आवमा जनमुखी याेजना ल्याउने नेकपा एमालेका केन्द्रीय सचिव याेगेश भट्टराईले बताए। दाेलखाकने चरिकोट प्रेस चाैतारी नेपाल दाेलखा बाट आयाेजित पत्रकार सम्मेलनमा तत्कालीन पुर्ब पर्यायटन मन्त्री एमाले सचिव भट्टराई ले भने बिगतकाे सरकारकाे ३५ अरब दायित्व तिरेकाे र अझै तिर्नुपर्ने भएकोले आउदाे आर्थिक बर्षबाट मात्र नयाँ कार्यक्रम जनतामा पस्कने छाै । यिनै कारण अपेक्षा अनुरूप काम गर्न नसकेको उनले स्वीकारे।

प्रेस काउन्सिल नेपालका, सदस्य चिरञ्जीवी मास्के ले प्रधानमन्त्री छिमेकी देश भारत भ्रमन रिला सुस्ती गर्नुकाे कारण ? मुलुक काे अर्थतन्त्र डामडाेल भएकाे अबस्थालाई बर्तमान सरकारले सुधार गरिरहेकाे छ।विगतकाे सरकारका कारण अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो थिएन ,अहिले सुधार भईरहेकाे कारण प्रधानमन्त्री केपीशर्मा ओलीकाे मित्र राष्ट्र भारतकाे भ्रमण छिटै हुनेछ एमाले सचिव भट्टराईले जानकारी दिए। दुई पार्टी बिच भएकाे सात बुद्धे सम्झाैता अक्षरस कार्यन्वन गर्ने नेकपा एमाले अघि बढेकाे भट्टराईले दाबि गरे ।

लाेकपक्षिय, जनपक्षीय तिनवटा अध्यादेश सरकारले ल्याएकाे छ,संसद मार्फत अनुमाेदन गर्ने तयारी रहेकाे भट्टराईले बताए। सरकारी सेवा सुविधा छिटो छरितो , सरल,सहजरूपमा उपयोग गराउने उदेशले कुनै पनि कार्यलयले सातदिन भित्र काम नगरे कार्वाही हुने अध्यादेश ल्याएकाे उनले जानकारी गराए। आर्थिक सम्बृद्धी लागी बिदेश बसेर कम्पनी खाेली स्वादेशका लागि काम गर्ने र बिदेशमा बसी आईटी सम्बन्धि काम गरि कमाएर बैकिङ्ग प्रणाली अनुरूप स्वादेशमा ल्याउन सहज बनाउने गरि अर्को अध्यादेश ल्याएकाे भट्टराई प्रष्ट पारे।

संविधान संशोधन गरि देशमा भएका ७ सय ५३ पालिकालाई ४ सय देखि ५ सय सम्ममा झारि वडाहरूकाे संख्या बढाएर छिटै पुनः संरचना गर्ने सरकारकाे तयारी रहेकाे एमाले सचिव भट्टराई जानकारी दिए।उपराष्टपति लाई राष्ट्रिय सभाकाे अध्यक्ष बनाउने गरि सरकार अघि बढ्ने छ।राष्ट्रिय सभामा एमाले र कांग्रेसकाे दुई तिहाई नभएर केही समय पर्खनु पर्ने बाध्यात्मक अबस्थाछ उनले भने । भन्ने प्रश्नमा भट्टराईले भने वर्तमान सरकार र नेकपा एमालेकाे नीति याे हुन सक्दैन, बरू नेकपा एमालेले फिल्म सिटी मात्र हाेईन,तिनदेश जाेड्ने अत्यन्तै छाेटाे दुरीकाे सडक ,तामाकोसी तेस्रो जलविद्युत आयाेजना निमार्ण गर्न लागि परिरहेकाेछ ।

प्रेस चाैतारी नेपालका अध्यक्ष प्रभु जिरेलकाे अध्यक्षतामा भएकाे पत्रकार भेटघाट कार्यक्रम दाेलखा प्रदेश नम्बर ख का संसद भरत केसी,नेकपा एमाले दाेलखा अध्यक्ष नरबह श्रेष्ठ ,नेकपा एमाले दाेलखाका उपसचिव हरि ओली ,उपसचिव कमला बस्नेत पुर्ब नगर कमिटी अध्यक्ष, हाल जिल्ला कमिटी सचिवालय सदस्य ज्ञनेन्द प्रधान युवा संका नेताहरू नेताहरूकाे उपस्थिति रहेकाे थियोे 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search