शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

साहित्य

दिपावलीको पर्व तिहार

दिपावलीको पर्व तिहार

बडादशैंपछि नेपाली जनताको दोस्रो ठूलो चाड तिहारलाई दीपावली पनि भनिन्छ, जसको शाब्दिक अर्थ ‘बत्तीका पङ्क्ति’ हो। यो पर्व कार्तिक (नोभेम्बर) मा पर्छ। दीपावली शब्द दुई सरल शब्दहरूबाट बनेको हो, 'दीपा' जसको अर्थ उज्यालो र 'अवली' भनेको पङ्क्ति हो। यसरी, दीपावली शब्दको अर्थ बत्तीहरूको पङ्क्ति हो। यसकारण यस पर्वमा मानिसहरूले आफ्नो घर अगाडि बत्ती बाल्छन्। नेपालका सबै परम्परागत चाडहरूमा तिहार सबैभन्दा रमाइलो हुन्छ। इतिहासकार डेनिसन रोस्का अनुसार घर र पसलमा बत्ती बाल्ने प्रचलन भनेको उज्यालो र सरसफाइमा मन पराउने धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्ने हो ।   यस पर्वको उत्पत्तिको बारेमा धेरै किंवदन्तीहरू छन्। एक किंवदन्ती अनुसार यो पर्व राजा महाबलीको…
Read More
दोलखाको भीमेश्वर मन्दिरमा घण्टा

दोलखाको भीमेश्वर मन्दिरमा घण्टा

 – प्रा.ड़ा. श्याम जोशी ०६ कार्तिक, दोलखा । घन्टाको इतिहास धेरै पुरानो भए पनि दोलखामा भने ठुला घण्टाहरु  बि. सं. १९०० पछी मात्र स्थापना गरिएको देखिन्छ । भीमेश्वर स्थानमा घण्टा प्रतिस्थापन गर्नेका सन्तानहरुले हाल आएर उसबेलाका झिर्ण घण्टाहरुको स्थानमा नयाँ घण्टा राखेर आफ्ना पुर्खाका पुन्य कामलाइ चिरस्थाई गरेका छन् ।  केहि बर्ष अघि कर्नेल फ़ौदसिंह क्षेत्रीका सन्तानले यो काम गरेका थिए भने हाल चंद्रबिर बसन्यात क्षेत्रीका सन्तानले गरेका छन् । उहाँहरुको कामले अरुहरुलाई पनि अवश्य प्रेरणा दिने छ । दोलखाको प्रशिद्द भीमेश्वरको शिलारुपी मुर्तिको दायाँ, बायाँ र अघिल्तिर भक्तजनहरुले चढाएका साना घन्टीहरु झुण्डाइएका छन् । भिमेश्वरको मुर्तिमा ढोग्नु अघि धेरैजसोले…
Read More
जुत्ता नभएको केटो ( सत्य घटनामा आधारित लघुकथा )

जुत्ता नभएको केटो ( सत्य घटनामा आधारित लघुकथा )

                  -प्रा. डा. श्याम  जोशी दसैं त्यसै पनि रमाइलो चाड हो। त्यस्माथी दिनहुँ मासु खान पाइने र नयाँ लुगा लगाउन पाइने भएकोले बाल्यकालमा राम लगायत दोलखा सहरका केटाकेटीहरूलाई  दसैंको व्यग्र प्रतीक्षा ह्न्थ्यो।उस्बेला चाडपर्व बाहेक अरु बेला मासु पाइदैन थियो।लुगा पनि भए सम्म पुरानै टालेर लगाउने चलन थियो।त्यसैले केटाकेटीहरु लाई त रोमान्चक हुन्थ्यो दसैं शब्द नै पनि। रामको बुबा तानसेनमा कार्यरत हुनुहुँदा भारतको नौतनवा बजार बाट लुगा किनेर पठाइ दिनु हुन्थ्यो। उनले छाँट परेको राम्रो लुगा अरुको आँखा लाग्ने गरि लगाउँथ्यो ।बुबा सेवानिवृत्त हुनु भए पछि गाउँको  बजार मै किन्नु पर्ने भयो ।…
Read More
अस्ट्मानको दशैं (सत्य घटनामा आधारित लघुकथा )

अस्ट्मानको दशैं (सत्य घटनामा आधारित लघुकथा )

डा. श्याम जोशी बडादशैं अस्टमिको दिन थियो। बिहानै अष्टमानले आफ्नी श्रीमतीलाई बिस्तारै भने -” दशै लाई १/२ धार्नी मासु लिनु पर्ने, धेरै लाई भनी सकें , उधारो कसैले दिन मान्दैनन् ।आफू संग एक पैसा पनि छैन ।चाडपर्व आएको गरिबको लागि दशानै हो”। पतिको कुरा सुने पछि पत्नी धनमायाले भनिन – “दशैमा अरुले खाएको देखे पछि केटाकेटीहरूले मन थाम्न सक्तैनन।नयाँ लुगा हाली दिन नसके पनि अलि अलि भयनी मासु खुवाएर चित्त बुझाउनु पर्छ । १/२ धार्नी मासु जो संग भय पनि लिआउनुस, पछि पछि आफूले नखाएर भए पनि चिउरा, चामल बेची तिरी दिउंला”। उनीहरुका दुई जना छोरा र दुई जना छोरी…
Read More
सिद्धान्तको अतिशय दबाबले सिर्जना कुण्ठित हुन्छ – विष्णु भण्डारी

सिद्धान्तको अतिशय दबाबले सिर्जना कुण्ठित हुन्छ – विष्णु भण्डारी

(१) पढ, फेरि पनि पढ विधासिद्धान्त पढेर लेखक भइँदैन भन्ने मत छ मेरो । म पनि विधासिद्धान्त पढेर लेखक भएको हैन । मैले विधासिद्धान्त धेरैपछि पढेको हुँ, जतिखेर म कविमा दरिइसकेको थिएँ । यसको अर्थ म जन्मजात कवि गुण लिएर आएको थिएँ भन्न खोजेको हैन । म त कविता पढेर कवि भएको मान्छे हुँ । यस्तो कुराले म अराजक ठहरिन सक्छु । कतिपयले यति पढेपछि नाक खुम्च्याउने छन् । विधासिद्धान्तलाई नै लेखन र अध्ययनको मूल आधार मान्नेहरूका लागि यस्ता कुराले गम्भीर बनाउनु स्वभाविकै हो । उनलाई लाग्नसक्छ यो सबै उत्तरआधुनिकतावादी विभ्रम हो । उत्तरसंरचनावादी वा यस्तैयस्तै । अहिले म आख्यानको…
Read More
अङ्ग्रेजी मोहले निम्त्याएको भाषासङ्कट – हेम अधिकारी     

अङ्ग्रेजी मोहले निम्त्याएको भाषासङ्कट – हेम अधिकारी     

प्रसङ्गः कुनै पनि साधन कार्य सम्पादन गर्ने माध्यम मात्र हो । साध्य ता कामको परिणाम हो । एउटा साधनले धेरै प्रकारका काम गर्छ । जस्तै एउटा भाँडोमा दूध तात्छ, भात पाक्छ, दाल-तरकारी पाक्छ, आदि, आदि । किनभने त्यो भाँडो साधन हो त्यसैले त्यसलाई आवश्यकता अनुसार उपयोग गर्न सकिन्छ । साध्य त ज्ञान सीप हो । ज्ञान सीप जुनसुकै भाषाका माध्यमबाट पनि आर्जन गर्न सकिन्छ । अझ भन्नु पर्दा भाषा ज्ञान होइन यो ता सीप वा मान्छेको बानी, ब्यवहार हो । कुनै पनि ज्ञान भण्डारको बाह्य पक्ष वा बाहिर प्रस्तुत गर्ने माध्यम मात्र हो । त्यो ज्ञान जुनसुकै भाषामा पनि प्रकट…
Read More
मैथिली भाषामा प्रगतिवादी साहित्येतिहासको सामान्य अवलोकन – रोशन जनकपुरी

मैथिली भाषामा प्रगतिवादी साहित्येतिहासको सामान्य अवलोकन – रोशन जनकपुरी

विषय प्रवेशः  मैथिली साहित्येतिहासको सामान्य अवलोकन मैथिली साहित्यको बीजरूप इसाको आठौँ शताब्दीको बौद्ध सिद्धसाहित्यमा पाइन्छ । बौद्ध परम्पराको बज्रयान सम्प्रदायका सिद्ध कविहरू तत्कालीन पालवंशी राजाहरुबाट संरक्षित कविहरू थिए । बज्रयानी सिद्ध सन्तहरुलाई सहजयानी पनि भनिन्छ । सहजयानी दार्शनिकस्तरमा देहसुख लाई महासुख भन्थे अर्थात उनिहरू जगतको सुखलाई नै प्रधान मान्थे । ज्ञात चौरासीवटा सिद्ध कविहरुमा सिन्धुदेखी कोशी किनारसम्मका कविहरू छन् । यिनीहरुको कालखण्ड दुईसयदेखि दुईसय पचासवर्ष अनुमान गरिन्छ । बज्रयानी सिद्ध साहित्यको परम्परालाई पछि शैव नाथ सम्प्रदायले निरन्तरता दियो । फरक कति थियो भने सिद्ध सन्तहरूको विपरीत शैव नाथ योगीहरू जगतलाई वृथा माया र पापको स्रोत र मोक्षको निम्ती जागतिकतालाई त्याज्य…
Read More
आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले  वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
Read More
कर्म !

कर्म !

-------------------------- ## रबी पौडेल ,पाण्डेचरि । उडेर गएको पात फर्की आएन उसको निश्चित गन्तव्य थिएन।। चरी पनि प्वाँख हल्लाउँदै उडेको थियो चारो नपाउँदै सिकारी ले चुँडी दियो ।। बर्खाको भेल खोला मा मिसियो बगर भरियो रुट पनि मोडियो ।। जीवन बगेको पानी जस्तै जस्तै हो कहाँ पुगिन्छ र सुक्छ थाहा नभएको हो ।। केही गराई भन्नेहरू भन्दा खुट्टा तान्ने हरू छन् अरूको रिस भन्दा बिगार्ने आफन्त छन्।। उन्नति र प्रगति बोलाएर   आउँदैन चौतारी चिन्न त तन मन र धन चाहिन्छ ।। जस्तो कर्म उस्तै फल भन्छन् मानिसहरू गरिब हुनु पाप होइन बनाउने पापीहरू ।। मिति :०७/११/२०२३
Read More
बाल साहित्यकार शान्ति सापकोटाको ‘मङ्की माइन्ड’ विमोचन

बाल साहित्यकार शान्ति सापकोटाको ‘मङ्की माइन्ड’ विमोचन

कात्तिक २५, काठमाडौं । बाल साहित्यकार शान्ति सापकोटाको किशोर कथासङ्ग्रह ‘मङ्की माइन्ड’ विमोचन गरिएको छ । शनिबार बिहान काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सापकोटाको कृति ‘मङ्की माइन्ड’ विमोचन गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ डा. कौशिला रिसाल, प्राज्ञ त्रैलोक्यमान वनेपाली, बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्ले, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका निवर्तमान कूलपति के.के. कर्माचार्य, तारानिधि भट्टराई, केशरी अम्गाई लगायतले कृतिको बिमोचन गरे । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको कार्यक्रममा प्राज्ञ डा. रिसालले किशोर, किशोरीका समस्याका बारेमा साहित्य मार्फत अझै धेरै उजागर हुनुपर्ने आवश्यकता औल्याइन् । बाल तथा किशोर साहित्यको प्रवद्र्धनको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search