शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्राचिन नगर दोलखामा आज फुलपाती मनाइदै

प्राचिन नगर दोलखामा आज फुलपाती मनाइदै

प्राचिन नगर दोलखामा आज फुलपाती मनाइदै

२३ आश्विन २०८१, दोलखा । घटस्थापनाको सातौ दिन अथवा सप्तमीको दिन दोलखा नेवार समुदायहरुले धुमधामका साथ फुलपाती चाड मनाउँछन् । टोल टोलमा चाड मनाउन आ–आफ्नो घरमा दशैँ अवधि सम्म पुग्ने गरी मासु भित्र्याइन्छ । मासु भित्र्याउँदा पहिला पहिला मुल ढोका अगाडी विधिवत पूजा गरेर भित्र्याइन्थ्यो । तर आजभोली यो चलन हाराइ सकेको छ । त्यस पछि नेवारी समाजका प्रन्येक घर–घरमा मासुका अनेक परिकारहरू बनाइ सबै परिवार जम्मा भएर रमाइलोका साथ भोज खाने परम्परा रही आएको छ । यसै दिनको शुभ साइतमा राजकुलेश्वर तलेजु मन्दिरमा फुलपाती भित्र्याउने गरिछ । फूलपाती भित्र्याउन राजकुल/तलेजु मन्दिरबाट भीमेश्वर मन्दिरमा पुरोहित ब्राह्मण, गुठीयार, थाकती, नकिन बाजागाजा…
Read More
भीमेश्वर नगरपालिका वडा नं. २ का अध्यक्ष स्टालिन श्रेष्ठ द्वारा वडा दशै, दीपावली, नेपाल सम्बत र छठ पर्वको शुभकामना

भीमेश्वर नगरपालिका वडा नं. २ का अध्यक्ष स्टालिन श्रेष्ठ द्वारा वडा दशै, दीपावली, नेपाल सम्बत र छठ पर्वको शुभकामना

मिति २०८१ आश्विन २२, दोलखा  । भीमेश्वर नगरपालिका वडा नं. २ का अध्यक्ष स्टालिन श्रेष्ठले वडादशै, दीपावली, नेपाल सम्बत र छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले यी पावन अवसरहरूमा सबैलाई सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ। साथै, आश्विन २७ गते दोलखामा हुने खड्गजात्रामा देश तथा विदेशमा रहेका सम्पूर्ण दिदी-बहिनी र दाजुभाइहरूलाई निमन्त्रणा गर्दै आउन आग्रह गर्नुभएको छ। https://www.youtube.com/watch?v=Iuo1Ah7VoYE  
Read More
सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पक्की पुल सुनकोसीको बाढीले बगाए!

सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पक्की पुल सुनकोसीको बाढीले बगाए!

आश्विन १२, २०८१, सिन्धुली । सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पक्की पुल सुनकोसीको बाढीले बगाएको छ । सिन्धुली र रामेछाप जोड्ने  खुर्कोटको पक्कि पुल सुनकोसी नदीमा आएको बाढिले बगाएको छ ।  बढीले पुल बगाएपछि रामेछाप र दोलखाको तराईसँगको सडक सम्पर्क टुटेको सिन्धुली हाम्रो दाताले जानकारी दिनुहुदै दृश्यहरू। महेन्द्र श्रेष्ठ – सिन्धुली समाचार संवाददाता https://youtu.be/WUVNhKNFgVM
Read More
सडक अवरुद्ध अपडेट

सडक अवरुद्ध अपडेट

१४ असोज २०८१ बागमती- वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–सिन्धुली–धरान चतरा सडक आज बिहानबाट खुलेका छन् । यस्तै त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ जाने सडक आइतबार साँझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । वर्षासँगै खसेको पहिरो पन्छाएपछि ती सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो । सो सडकअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । कान्तिलोकपथ सडकको बकैया गाउँपालिका–१२ घट्टेपाखा र…
Read More
अस्ट्मानको दशैं (सत्य घटनामा आधारित लघुकथा )

अस्ट्मानको दशैं (सत्य घटनामा आधारित लघुकथा )

डा. श्याम जोशी बडादशैं अस्टमिको दिन थियो। बिहानै अष्टमानले आफ्नी श्रीमतीलाई बिस्तारै भने -” दशै लाई १/२ धार्नी मासु लिनु पर्ने, धेरै लाई भनी सकें , उधारो कसैले दिन मान्दैनन् ।आफू संग एक पैसा पनि छैन ।चाडपर्व आएको गरिबको लागि दशानै हो”। पतिको कुरा सुने पछि पत्नी धनमायाले भनिन – “दशैमा अरुले खाएको देखे पछि केटाकेटीहरूले मन थाम्न सक्तैनन।नयाँ लुगा हाली दिन नसके पनि अलि अलि भयनी मासु खुवाएर चित्त बुझाउनु पर्छ । १/२ धार्नी मासु जो संग भय पनि लिआउनुस, पछि पछि आफूले नखाएर भए पनि चिउरा, चामल बेची तिरी दिउंला”। उनीहरुका दुई जना छोरा र दुई जना छोरी…
Read More
बाहिनी अड्डा सिन्धुलीको सहयोगमा श्री दोलखा भीमेसेनमा चुलिका सिं (चुडामणि स्तम्भ)

बाहिनी अड्डा सिन्धुलीको सहयोगमा श्री दोलखा भीमेसेनमा चुलिका सिं (चुडामणि स्तम्भ)

दोलखा । मिति २०८१ भद्र ३१ गते का दिन श्री ९ नं बाहिनी अडा सिन्धुलीको सहयोगमा सोही परिसरमा रहेको सालको रूख प्रसिद्ध श्री दोलखा भीमेसेन (भीमेश्वर ) मन्दिरको लागि चुलिका सिं (चुडामणी स्तम्भ) स्थापनार्थको लागि बिधिवत पुजा आजा गरी गाडीमा हाल्नु लागेको अबस्था। https://www.youtube.com/watch?v=0zhUO4G6QYA
Read More
प्र.अ. पनि पियन पनि

प्र.अ. पनि पियन पनि

२०८१-०५-२८, दोलखा ।  आज चलचित्र " नाङ्गो गाउँ " हेरेपछी मलाई एउटा पुरानो कुराको याद आयो।  एसएलसि उतिर्ण गरेपछी आइए पढ्ने नपढ्ने द्विविधामा थिए।  त्यतिकै किन बस्नु भनेर भीम माध्यमि विद्यालयमा पढाउन थालेको थिए। प्रअ भिमदल राई एक्कासि भागेर मेलुङ गएपछि स्वयम् सेवक शिक्षक स्व. माधबमणि राजभण्डारी प्र.अ. हुनु भएको थियो।  म भर्खरै १६ बर्ष लागेको थिए र मेरो बुबा संचालक समितिको सदस्य हुनुहुन्थ्यो। २०२४-१-२४ देखि प्र.अ. माधबमणि मलाइ लिखित रुपमा निमित्त प्र.अ. भएर काम गर्नु भन्ने पत्र दिएर काठमाडौं जानु भयो। नाङ्गो गाउँमा बेलामा तलब दिन नसकेर कुचिकार नआएर एक शिक्षकले सौचालय सफा गर्नु परेको देखाएको छ। यस्तै स्थिती…
Read More
भीमेश्वर नगरपालिका तत्कालीन कार्यकारी प्रमुख सम्मानित

भीमेश्वर नगरपालिका तत्कालीन कार्यकारी प्रमुख सम्मानित

उपसचिव मानबहादुर (एमबी) खड्का 'उत्कृष्ट निजामती सेवा पुरस्कार' बाट सम्मानित भएका छन् । २१औँ निजामती सेवा दिवसको अवसरमा खड्कासहित १० उत्कृष्ट कर्मचारीलाई शनिबार प्रधानमन्त्री ओलीले ताम्रपत्रसहित सम्मान र पुरस्कार प्रदान गरेका हुन् । खड्का हाल ललितपुरकाे गाेदावरी नगरपालिकामा प्रमुख प्रशासकीय प्रमुखकाे रूपमा कार्यरत छन् । खड्का सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९ मा आयोजना गरेको ‘प्रतिभा डबली’ मा 'नेपालको प्रशासनिक क्षेत्रको सुधार' का लागि निजामती कर्मचारीबाट प्रस्तुत भएका नविनतम विचारहरु (ईनोभेटिभ आईडिया) प्रस्तुत गर्दा दाेस्राे भएका थिए । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर–६ (साविक च्यामा गाविस) स्थायी ठेगाना भएका खड्का २०६१ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका हुन्…
Read More
भीमेश्वर नगरपालिका वडा नं २ मा तिज विशेष कार्यक्रम भव्य तरवले मनाईयो ।

भीमेश्वर नगरपालिका वडा नं २ मा तिज विशेष कार्यक्रम भव्य तरवले मनाईयो ।

२०८१ भाद्र १९, दोलखा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा भीमेश्वर नगरपालिका वडा नं २ ले  अन्तरसंवाद संगै तीज विशेष कार्यक्रमका आयोजना गरेको छ ।  बुधबार दोलखा भीमेश्वर नगरपालिका वडा नं २ मा तीज पर्वले पारेको प्रभाव र असर विषयमा अन्तरसंवादसंगै मनोरञ्जनात्क कार्यक्रम गरेको वडा नं २ का अध्यक्ष स्टालिन श्रेष्ठले  बताउनुभयो । भीमेश्वर नगरपालिका मेयर इश्वर मानन्धर, उप-मेयर कमला बस्नेत, वडा अध्यक्ष स्टालिन श्रेष्ठ, अखिल नेपाल महिला संघ अध्यक्ष मेनुका सुबरी, नगरका प्रशासकीय प्रमुख अधिकृत  बिशकसेन ढकाल, महिला शाखा अधिकुत सुरूजा दाहाल, कृषि शाखा अधिकृत राधिका बुढाथाेकि, स्थायी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बस्नेतले …
Read More
मत्स्छेनारायण मन्दिरमा आयोजना भएको राष्ट्रिय लाखे नाच प्रदर्शनीमा दोलखाको लाखेलाइ भव्य स्वागत

मत्स्छेनारायण मन्दिरमा आयोजना भएको राष्ट्रिय लाखे नाच प्रदर्शनीमा दोलखाको लाखेलाइ भव्य स्वागत

काठमाडौंको चन्द्रागिरी नगरपालिकाको धार्मिकस्थल मत्स्छेनारायण मन्दिरमा आयोजना भएको राष्ट्रिय लाखे नाच प्रदर्शनीमा ऐतिहासिक,धार्मिक, साँस्कृतिक एवम् सम्पदा वस्तिको रुपमा रहेको भीमेश्वर नगरपालिकाको वडा नं २ को दोलखा बजार अर्थात द्वाल्खा बजारबाट वडा नं २ को संयोजनमा र वाराणशी सहयोगी हातहरुको ब्यवस्थापनमा वडाध्यक्ष स्टालिन श्रेष्ठ ज्यूको नेतृत्वमा आफ्नो मौलिक साँस्कृतिक परम्परा बोकेको विभिन्न किसिमको लाखे सफल रुपमा प्रदर्शन गरी आफ्नो मौलिक परम्परा र संस्कृतिको परिचय दिने कार्य गरेकोमा सबैलाई धन्यवाद दिदै र वडाध्यक्षज्यू बाट आगामी वर्ष २०८२मा द्वाल्खामा राष्ट्रव्यापी वृहत् लाखे नाच प्रदर्शनीको उदघोष गर्नुभएकोमा र पुर्व वडाध्यक्ष विराज श्रेष्ठबाट द्वाल्खाको लाखे नाचको परिचय र मौलिक विशेषताको बारेमा उजागर गर्नुभएकोमा विशेष धन्यवादका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search